गर्भवती र सुत्केरीलाई एम्बुलेन्स सेवा निःशुल्क

काठमाडौँ, २२ चैत । गुल्मीका १२ वटै स्थानीय निकायले गर्भवती र सुत्केरी महिलालाई उपचार तथा उद्धारका लागी निःशुल्क एम्बुलेन्स सेवा गराउने भएका छन् ।

स्थानीय तहका प्रमुख उपप्रमुख स्वास्थ्य शाखाका प्रमुखसहित बसेको भेलाले गर्भवती महिलालाई घरदेखि नजिकको बर्थिङ सेन्टरसम्म पुग्ने र फर्किने दुवै सेवाहरुलाई निःशुल्क बनाउने निर्णय भएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताएका छन् ।

एकीकृत ग्रामीण विकास समाजले सहजीकरण गरेको उक्त भेलाले स्वयंसेविकाको सेवालाई प्रभावकारी बनाउने, गर्भवती महिलालाई उपहार दिने, आवश्यक क्याल्सियम चक्की घरघरमै उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्