घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

काठमाडौं, १५ चैत । घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।

बिहीबार साँझ घाँस काट्ने क्रममा लडेर घाइते भएकी देवघाट गाउँपालिका—२ बैदी निवासी २५ वर्षीया रुपीमाया वंशी ठकुरीको दमौली अस्पतालमा उपचारको क्रममा ल्याउँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ।

मृतक रुपीमायाको श्रीमान् ४ महिनादेखि वैदेशिक रोजगारमा छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको