भारतीय औषधिको गुणस्तर फेल (सूचिसहित)

काठमाडौं, ७ चैत । नेपालमा बिक्रि भईरहेका विभिन्न भारतीय औषधिको गुणस्तर फेल भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

भारतले गत फेब्रुअरीको गुणस्तर परीक्षणका आधारमा प्रतिवेदन सार्वजनिक गरेको हो । भारतको सेन्ट्रल ड्रग स्ट्यान्डर्ड एन्ड कन्ट्रोल अर्गानाइजेसनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभिन्न ३७ वटा भारतीय कम्पनीका औषधिको गुणस्तर फेल भएको जनाएको छ ।

भारतमा उत्पादन भएका ती औषधि नेपाली  समेत आउने गरेको छ । नेपालमा आइसकेका ती औषधिका विषयमा नेपालको औषधि व्यवस्था विभागले भने केही प्रक्रिया अगाडि बढाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २९ सय

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ

काठमाडौँ, १८ असोज । तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका

काठमाडौँ, १८ असोज । वीरगन्ज–रक्सौलबिचको मितेरी पुलबाट ११ किलोभन्दा बढी लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन् । भारततर्फ ठुलो