हर्नुहोस जाडोमा स्टिम लिंदाको फाइदा

काठमाडौं, १९ फागुन । जाडो मौसममा ‘स्टिम’ लिदाको फाइदाहरु धेरै हुने गर्दछ । ‘स्टिम’ भनेको पानीको बाफबाट दिइने तातो हो । जसले गर्दा शरीरबाट पसिना निस्कन्छ र शरीर स्वस्थ राख्न मद्दत पुग्छ ।

स्टिमले शरीरमा नशा खुलाउने काम गर्नुको साथै उच्च रक्तचाप भएकाहरुको रक्तचाप नियन्त्रण गर्न र तनाव घटाउन मद्दत गर्दछ ।

स्टिमका फाइदाहरु

१. तनावबाट मुक्ति दिलाउँछ ।

२. निरन्तरको स्टिम र साउनाले मोटोपना घटाउन मद्दत गर्छ ।

३. छालामा जमेको फोहोर निकालेर सफा बनाउँछ ।

४. शरीरमा भएका बिकारलाई हटाउँछ ।

 ५. शरीरले आनन्द महसुस गर्छ ।

६. स्वस्थ रगत सञ्चालनमा मद्दत गर्छ ।

७. जोर्नीहरु कडा भएर हिँडडुल गर्न गाह्रो हुनेहरुलाई स्टिम लिदा जोर्नीहरु खुकुलो बनाउन मदत गर्दछ ।

नोट, स्टिम साना बच्चाहरु, गभवर्ती महिला र छारेरोग भएकाले लिनू हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २९ सय

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ

काठमाडौँ, १८ असोज । तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका

काठमाडौँ, १८ असोज । वीरगन्ज–रक्सौलबिचको मितेरी पुलबाट ११ किलोभन्दा बढी लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन् । भारततर्फ ठुलो