अनार खानुका फाइदै फाइदा

काठमाडौं, ३ फागुन । अनार खानु हाम्रो स्वस्थलाई धेरै फाइदा हुने गर्दछ ।

फाइदाहरु :

१. अनार खानाले  शरीरमा रगतको कमी हुन दिँदैन ।

२. रक्त सञ्चालन प्रक्रियालाई फाइदा गर्ने हुदा अनार मुटुका रोगीहरुका लागी खानु फाइदा  हुन्छ ।

३. अनार खानाले  स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।

४. अनारले हृदयाघात र स्ट्रोकको जोखिम कम गर्दछ ।

५. अनारमा प्रशस्त मात्रामा आइरन हुने भएकाले रक्त अल्पता भएका बिरामीका लागि लाभदायक हुन्छ ।

६. अनारले  दाँतसम्बन्धी समस्या हटाउनुको साथै छाला चम्किलो बनाउन गर्दछ ।

७. गर्भवती महिलाले अनार खानाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका

काठमाडौँ, १९ असोज । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री शाहको टिप्पणी र काङ्ग्रेस महाधिवेशनको प्रसङ्गलाई लिएर कटाक्ष गरेका छन् । सामाजिक

काठमाडौँ, १९ असोज । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बस्नेगरी

काठमाडौँ, १९ असोज । आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रि सम्बन्ध र पर्यटन