नर्सको मेसेज देखेर बिरामी बेहोस

चीनको एक अस्पतालमा अंग्रेजी भाषा बोल्न नजान्ने एकजना नर्सले एक विदेशी विरामीलाई मेसेज लेखेर छाडेकी थीइन ।

आजको रात १० बजेपछि खाना नखानु र पानी नपिउनु भोलि बिहान ८ बजे शल्यक्रिया गर्नुपर्नेछ ।  उक्त मेसेजमा लेखेकी थीइन भने त्यो देख्दा विरामी झण्डै बेहोस् हुनपुग्यो ।

चीनमा अध्ययनरत एकजना विदेशी विद्यार्थी विरामी परेपछि एउटा अस्पतालमा भर्ना हुन्छन् । अस्पतालमा उक्त विरामीको उपचार ड्युटीमा एकजना यस्ती नर्स खटिइन् जसलाई अंग्रेजी भाषा बोल्न आउँदैनथ्यो ।

तर विरामीलाई उसको रोग, औषधि तथा आगामी उपचार लागयतका विषयमा जानकारी दिनैपर्दथ्यो । त्यस्तो जानकारी दिनका लागि ती नर्सले यस्तो उपाय अपनाइन् ।

उनले आफ्नो कलाको प्रयोग गरी उक्त विरामीलाई चित्रको माध्यमद्वारा एक सन्देश लेखिन् ।  नर्सको त्यो सन्देश हेर्दा उनले भन्न खोजेको कुरा प्रष्ट बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । प्रधानमन्त्री बालेन शाहले नेपालमा गेमिङ तथा आईटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न र सहजीकरणका लागि नीतिगत पुनरावलोकन

काठमाडौँ, १४ कार्तिक । सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत् गृह तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको नयाँ ठेक्का

काठमाडौँ, १४ कार्तिक । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको

काठमाडौँ, १३ कार्तिक । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने