हेर्नुहोस मह खानुको फाइदा

काठमाडौँ, १९ माघ । मह खानाले सामान्य ज्वरोदेखि क्यान्सर मुटु रोग, अल्सर, तन्दुरुस्ती बढाउने साथै अन्य रोगहरुको उपचारमा पनि महले सहयोग गर्दछ ।

महका फाईदाहरु :

१. महमा हुने हाइट्रोजन पेरोक्साएड र यसको यसिडिक प्रकृतिले गर्दा किटाणु विरुद्ध लडन सक्ने बनाउँछ । साथै अल्सर, जलेको छाला, विविरामा महलाई प्रयोग गर्ने सकिन्छ ।

२. खेलाडी तथा शारीरिक क्रियाकलापमा लाग्ने व्यक्तिहरुका लागी महको सेवनले बढी शक्ति र स्टामिना प्राप्त हुन्छ । जसले गर्दा नियमित जीम तथा व्यायम गर्नेले मह खानु लाभदायी हुन्छ ।

३. महको सेवनले रगतमा ग्लुकोजको मात्रा रेगुलेट गर्न मद्धत गर्दछ । जसले गर्दा क्यान्सर, मुटुरोग र मधुमेह रोग भएको व्यक्तिले मह खानु लाभदायी हुन्छ ।

४. महको सेवनले राती खोकी लाग्ने समस्या ठिक गर्दछ । जसले गर्दा एक बर्ष भन्दा कम उमेरका बच्चाहरु बाहेकले मह खानु लाभदायी हुन्छ । नोट, एक बर्ष भन्दा कम उमेरका बच्चाहरुमा महमा हुनसक्ने अन्य विकारहरुलाई पचाउन सक्ने पाचन प्रक्रिया विकसित भईसकेको हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १८ असोज । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पवित्र शिवालय तथा शैव धार्मिकस्थललाई एउटै धार्मिक–पर्यटकीय परिपथमा जोड्ने गरी ‘शिव सर्किट’

काठमाडौँ, १८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ‘केन्द्रीय उम्मेदवार छनोट समिति’ गठन गरेको

जुम्ला, १८ असोज । छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित

काठमाडौँ, १७ असोज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । जनमत पार्टीको