प्रेम गर्नका लागि शिक्षकलाई बिदा

चीनको एउटा स्कुलले आफ्ना शिक्षकहरुका लागि प्रेम बिदा (लभ लिभ) दिने दिने गर्दछ ।

जहा शिक्षक शिक्षिकाहरुले प्रेम बिदा लिएर आफ्नो प्रेमी प्रेमिकासँग समय बिताउन सक्नेछन् ।

चीनको नको जेहिआंग सहरमा रहेको डिंगलान एक्सपेरिमेन्टल माध्यामिक विद्यालयका शिक्षकले हरेक मिहिना दुई दिन आधा–आधा दिनको छुट्टि पाउने गर्दछ ।

गत जनवरी १५ देखि सुरु भएको लभ लिभमा खासगरी अविवाहित शिक्षक शिक्षिकाहरुका लागि रहेको बताइएको छ ।

डिंगलान एक्सपेरिमेन्टल स्कुलले लागू गरेको लभ लिभको प्रावधानका लागी शिक्षकहरुले स्वागत गर्दै स्कुललाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र