डा. केसीलाई साधारण वार्डमा सारिने

काठमाडौं, ६ माघ । अनसनरत डा.गोविन्द केसीलाई आज त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष (आईसीयू) बाट साधारण वार्डमा सारिने भएको छ ।

अस्पतालमा आईसीयू बेड सर्वसाधारणलाई अभाव नहोस् भनेर जनरल वार्डमा सार्न लागिएको हो । उनले सर्वसाधारणलाई उपचारमा समस्या नहोस् भनेर अन्यत्र सार्न माग गरेपछि दिउँसो साढे ३ बजे वार्डमा सार्न लागिएको जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १८ असोज । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पवित्र शिवालय तथा शैव धार्मिकस्थललाई एउटै धार्मिक–पर्यटकीय परिपथमा जोड्ने गरी ‘शिव सर्किट’

काठमाडौँ, १८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ‘केन्द्रीय उम्मेदवार छनोट समिति’ गठन गरेको

जुम्ला, १८ असोज । छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित

काठमाडौँ, १७ असोज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । जनमत पार्टीको