हेर्नुहोस तोरीको तेलको फाइदा

काठमाडौं, २७ पौष । तोरीको तेलमा ६० प्रतिशत, मोनोस्याचुरेटेड फ्याट २१ प्रतिशत, पोलीअनस्याचुुरेटेड फ्याट र १२ प्रतिशत स्याचुुरेटेड फ्याट पाइन्छ । यी फ्याटी एसिडलाई असल फ्याट भनिन्छ ।

फाइदाहरु :

१. तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व पाइन्छ । जसले गर्दा पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ ।

२. तोरीको तेलमा मोनोस्याचुरेटेड  र पोलिअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्तमात्रामा पाइन्छ । जसले गर्दा  मुटुको ५० प्रतिशत खतरा कम हुन्छ ।

३. तोरीको तेलले छालामा मसाज गर्दा रक्तसन्चार प्रणाली र पसिना ग्रन्थीमा सुधार ल्याउँछ ।

४. तोरीको तेलमा तातो बनाउने तत्व हुन्छ । जसले श्वासप्रश्वास नलीलाई सफा पार्ने र रुघा लागेको बेला तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिनु राम्रो हुन्छ ।

५. तोरीको तेलमा ओमेगा थ्रि फ्याटी एसिड हुने भएकाले शरीरमा रक्तसन्चार बढाई जोर्नी दुख्ने र बाथको समस्या समाधान हुन्छ ।

 ६. तोरीको तेलमा मह मिसाएर दिनको तीनपटक खाने गर्नुपर्दछ । जसले दमको आक्रमणलाई रोक्न मदत गर्दछ ।

७. तोरीको तेलले छाला स्वस्थ बनाउन, छाला सुख्खा हुन नदिनका साथै शरीरका काला धब्बा हटाउँछ ।

८. तोरीको तेलले कपाल झर्न, चायाँ पर्न, सुख्खा हुुन नदिनका साथै कपाल चाँडै फुल्न पनि दिँदैंन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १८ असोज । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पवित्र शिवालय तथा शैव धार्मिकस्थललाई एउटै धार्मिक–पर्यटकीय परिपथमा जोड्ने गरी ‘शिव सर्किट’

काठमाडौँ, १८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ‘केन्द्रीय उम्मेदवार छनोट समिति’ गठन गरेको

जुम्ला, १८ असोज । छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित

काठमाडौँ, १७ असोज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । जनमत पार्टीको