महिनावारी भएका महिला कर्मचारीलाई ३ दिन विदा

एजेन्सी, १० पौष । महिनावारी भएका बेला महिला कर्मचारीलाई ३ दिन तलवी विदा दिने इटालीको संसदले कानुन निर्माण गर्ने भएको छ ।

महिनावारी भएका बेला महिलालाई तल्लो पेट तथा कम्मर दुख्ने, डिस्मेनोरियाको समस्या देखिने भएकोले ३ दिन तलवी विदा दिन प्रस्ताव गरिएको हो ।

युरोपभर महिला कर्मचारीको संख्या ७२ प्रतिशत रहेको छ । विदा पाउनका लागि डिस्मेनोरियाको अवस्था भएको भन्दै डाक्टरबाट प्रमाणित कागजातपत्र पेश गर्नुपर्ने छ ।

जापान, ताइवान, दक्षिण कोरिया र इन्डोनेसिया लगायतका मुलुकमा महिला कर्मचारीले तलवी विदा पाउने नियम लागु हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित