विश्वको सबैभन्दा सानो गाई

 अमेरिकाको मिसिसिपीमा जम्मा चार किलोको विश्वको सबैभन्दा सानो गाई रहेको छ ।

गाईको सानो आकार वजनसानो भएको कारण मालिक लिल बिल गाईको जाँच गराउनका मिसिसिपी स्टेट युनिभर्सिटी कलेज अफ भेटेनरीमा लगे तेसपछि गाईको चेकजाँच भयो ।

चेकजाँचको क्रममा उक्त वजन कम भएको गाई पूर्णरुपमा स्वस्थ भएको पाइयो । गाईको तौल उसको उमेरका सामान्य गाईको भन्दा १० गुणा कम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७