नेपाली कांग्रेसको बैठक बिना निष्कर्ष टुंगियो

मंसिर १, काठमाडौं । केन्द्रीय कार्यलय सानेपामा नेपाली कांग्रेसको आज शनिबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको र बैठक भोलि २ बजे बस्ने भएको छ ।

नेविसंघको महाधिवेशनबारे निर्णय गर्ने गरी केन्द्रीय कार्य समितिको बैठक बोलाए पनि पार्टीभित्रको विवादका कराण सभापति शेरबहादुर देउवाले विषय प्रवेश मात्र गराएको बताएका छन् ।

दिउँसो बोलाइएको बैठकमा नेविसंघको नेता कार्यकर्ताले विरोध जनाएपछि बैठक बस्न केही ढिला भएको थियो । महाधिवेशन मार्फत नेतृत्व चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गर्दै नेविसंघका दुई समूहले नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा छुट्टाछुट्टै नाराबाजी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २१ चैत । अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद

एजेन्सी, २० चैत । पश्चिम एसियामा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट नयाँ क्षेप्यास्त्र आक्रमण भएको छ, जसले क्षेत्रीय

एजेन्सी, २० चैत । पाकिस्तानको अर्थतन्त्र चालु आर्थिक वर्ष (सन् २०२५–२६) को दोस्रो त्रैमासमा ३.८९ प्रतिशतले वृद्धि भएको छ ।

एजेन्सी, १९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य कारबाही सफलताको नजिक पुगेको दाबी गरेका छन् । बिहीबार