स्थानीयबासिन्दाले प्रदर्शन गरेपछि कलंकी–नागढुंगा सडक ठप्प

(असोज १२, काठमाडौं) ।  स्थानीयबासिन्दाले प्रदर्शन गरेपछि कलंकी–नागढुंगा सडक ठप्प भएको छ ।

सडक मर्मतको माग गर्दै काठमाडौं ढुंगेअड्डाका बासिन्दा प्रदर्शनमा उत्रिएपछि उपत्यकाबाहिर जाने र भित्रने गाडी चल्न नसकेका हुन् । सडक मर्मत नभएका कारण धुलोले बस्न नसकेको भन्दै स्थानीयबासिन्दा प्रदर्शनमा उत्रिएका हुन् ।

उपत्यकामा अहिले कंलकीको जाम बल्खुसम्मै पुगेको छ भने कालिमाटी तर्फ पनि सोल्टीमोडसम्म र गोगंबुतिर सितापाइलासम्म नै जाम भैसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा