औषधि व्यवस्था विभागद्वारा औषधि पसलमा शिलबन्दी

(असोज ११, गुल्मी) । औषधि व्यवस्था विभागले गुल्मीका दुई वटा औषधि पसलहरुमा शिलबन्दी गरेको छ ।

औषधि व्यवस्था विभागका प्रतिनिधिको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले गुल्मीको रुरु गाउँपालिका अन्तर्गत रिडी बजारका पपुलर मेडिकल हल र जीवन मेडिकल हलमा शिलबन्दी गरेको हो ।

अनुगमन टोलीले औषधि व्यवस्था विभागको निर्देशिका अनुसार औषधि पसलहरु संचालन नगरेको फेला पारेपछि  पसलमा शिलबन्दी गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, १९ असोज ।  विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले औपचारिक शिक्षा प्राप्त गरेकै आधारमा रोजगारी सुनिश्चित नहुने भएकाले विद्यार्थीलाई

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र शुरू हुँदैछ । बन्द सत्र शुरू भएसंगै

काठमाडौँ, १९ असोज । २०८३ साल असोज १९ गते सोमबारको राशिफल ।   मेष : दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। नाफा

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ