मौसमी रुघाखोकीका लक्षण र बच्ने उपाय

(असोज १०, काठमाडौँ)  ।  मौसमी रुघाखोकी ज्वरोले उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन् । यो रुघाखोकी ज्वरो वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा विरामी वढी देखिने गर्दछ ।

रुघाखोकी ज्वरो लक्षण
–    ज्वरो आउने (१००.४ डीग्री फरेनहाइट भन्दा वढी)
–    टाउको दुख्ने
–    घाँटी दुख्ने
–    रुघाखोकी लाग्ने
–    श्वास फेर्न गाह्रो हुने

रुघाखोकी ज्वरो बच्ने उपाय
–    खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गर्नुपर्दछ ।
–    पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने ।
–    ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठामा आराम गर्ने ।
–    आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा जाने ।
–    सकभर अरु व्यक्तिहरुसंग हात नमिलाउने, नमस्कार गर्ने।
–    अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगर्ने ।
–    नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्ने।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित