गजल…….                           

जब हातमा चुरोट र चिया हुन्छ।
त्यो समय तिम्रै प्रतिक्षा हुन्छ।
खेलाउछ्यौ मलाई नथाकुन्जेल तिमी,
मेरो जिन्दगी साच्चै नै गुडिया हुन्छ।
हामी खेल्छौ सँसार भुलेर दुबै,
सबभन्दा पिडित त तकिया हुन्छ।
मेरो जिन्दगीमा तिमी अनिबार्य छौ,
जसरी गजलमा काफिया हुन्छ।

   जीवी गजल
इटहरी, सुनसरी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ