‘कोलिफर्म’ मिसिएको पानी खुलेआम बिक्री

(असोज ६, काठमाडौँ) । झापामा सञ्चालित चारवटा उद्योगबाट उत्पादित खानेपानीमा ‘कोलिफर्म’ (दिशामा हुने किटाणु) भेटिए पनि  खुलेआम बिक्री-वितरण भइरहेको छ ।

अनुगमनका क्रममा ती उद्योगहरुद्वारा उत्पादित प्रशोधित पानीको प्रयोगशाला परिक्षणमा हानिकारक किटाणु (कोलिफर्म) भेटिए पनि कारवाही गर्ने निकायले चासो नदिँदा मानव स्वास्थ्यमाथि खेलबाड भइरहेको छ ।

बिर्तामोडस्थित देवी पाथीभरा इण्डष्ट्रिजबाट उत्पादित लाइफलाइन, प्रकाश वेभरेज इण्डष्ट्रिजबाट उत्पादित लाइफ केयर, बुद्धशान्ति गाउँपालिका–३ स्थित भगवती वेभरेजबाट उत्पादित ओ–एक्वा र मेचीनगर नगरपालिका–६ स्थित अक्वाटप मकालु मिनिरल वाटर उद्योगबाट उत्पादित मकालु ब्राण्डको पानी गुणस्तरहीन भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा आजदेखि काठमाडौँमा सुरु हुने भएको छ ।  दिउँसो २ बजे खुलामञ्चमा

काठमाडौँ, १८ असोज । २०८३ साल असोज १८ गते आइतबारको राशिफल । मेष : दिन सामान्य राम्रो छ। सामाजिक काममा आंशिक

काठमाडौँ, १७ असोज । कैलालीमा ड्यूटीमै रहेका नेपाल प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार भजनी

काठमाडौँ, १७ असोज । जापानिज इन्सेफलाइटिस (जेई)बाट हालसम्म १३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको