गजल

मिठो मसिनो खायन कहिल्यै राम्रो लगाएन
परिवार लागी आधापेट खायो अघाएन

छोरो के सोच्दो हो छोरी के सोच्दी हो ?
श्रीमतीले सोच्दि हो लोग्नेले पैसा पठाएन

जे जे आइपर्यो यो छातिले सहदै आयो
आफ्नै सोच्छ मनले अझै तिमिलाई पन्छाएन

शत्रुले बरु सतर्क रहन संकेत दिइरह्यो
आफन्तले जस्तो बोक्छु भनेर लडाएन ।।

                                                                                                          ॐबिक्रम कटूवाल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । हुम्लाको दक्षिणी क्षेत्रमा भारी वर्षा भएको छ भने उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ

काठमाडौँ, १४ कार्तिक । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटनको विषयलाई लिएर विवाद हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली

काठमाडौँ, १४ कार्तिक । वर्षासँगै पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।  जिल्ला प्रशासन कार्यालयका

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको