निर्मला हत्या प्रकरण : अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै डडेल्धुरामा पनि प्रदर्शन

(भदौ ६, डडेल्धुरा) । कन्चनपुरको निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै डडेल्धुरामा पनि आन्दोलन गरेका छन् ।

आन्दोलनमा निर्मला पन्तको हत्यारालाई कारबाही गर, मानव अधिकारको रक्षा गर लगायतका नाराका साथ प्रहरीले वास्तविक अपराधी लुकाई मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषी ठहराई वास्तविक अपराधिलाको बचाउ गरेको भन्दै आन्दोलन गरेका हुन्

प्रहरीले १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भएको भन्दै मानसिक समन्तुलन गुमाएका स्थानीय दिलिप सिंह बिष्टलाई सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको