पोखराको पश्चिमाञ्चल अस्पताल पुनर्निर्माण गरिने

(भदौ ३, कास्की) ।  पोखराको पश्चिमाञ्चल अस्पतालको भवन पुनःनिर्माण गरिने भएको छ ।

स्वास्थ्य मन्त्रालयमार्फत बेलायती संस्था डिएफआईडी (डिपार्टमेन्ट अफ इन्टरनेशनल डेभलपमेन्ट)ले अस्पतालको भवन पुनःनिर्माण गरिदिने भएको हो ।

तीन वर्ष अघि गएको भूकम्पले जीर्ण बनेको थियो । जीर्ण अवस्थामा रहेको भवनलाई नयाँ स्वरुप दिन अस्पताल प्रशासनले पुनर्निर्माणको तयारी थालेको हो ।

अस्पताल पुनःनिर्माणपछि दुई वटा नयाँ भवन पनि थप गर्ने गरी स्केच तयार भएको छ ।  कुल ६८ करोड अनुमान गरिएको बजेट बढ्ने समेत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । जनमत पार्टीको

काठमाडौँ, १७ असोज । सभामुख डोलप्रसाद अर्यालले ललितपुरको कला, संस्कृति, सम्पदा र नेवारी भाषाको संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्ने बताएका

काठमाडौँ, १७ असोज । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता अनुसार काम नगर्ने विभिन्न ५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको

काठमाडौँ, १७ असोज । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेका छन् । आज