कांग्रेसको निर्णय : आफुले जितेका स्थानिय तहमा कर घटाउने

(भदौ ३, काठमाडौं) । प्रमुख प्रतिपक्षि दल नेपाली काग्रेसले जनतालाई मध्यनजर गर्दै आफुले जितेका स्थानीय तहमा कुनै पनि प्रकारका कर नवढाउने र यदि पहिले वढाईको भए तत्काल घटाउने निर्णाय गरेको छ ।

कांग्रेसले अनौपचारिक सकुर्लर जारी गर्दै स्थानीय तहले मनपरी रुपमा कर उठाएको वारेमा व्यापक विरोध भइरहेको समयमा सो विषयमा छलफल गर्न कांग्रेसले आफूले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई करका विषयमा गम्भीर बन्दै कर नवढाउन तथा वढाईएको भए तत्काल घटउन निर्देशन दिएको छ ।

कांग्रेसले भदौ दोस्रो साता स्थानीय तहमा विजयी कांग्रेसका मेयरको भेला काठमाडौंमा आयोजनाको गृहकार्य भइरहेको एक नेताले बताए । भदौ १२, १३ र १४ गते काठमाडौंमा नगरपालिका महासंघको भेला हुन लागेको मौका छोपेर कांग्रेसले आफ्नो पार्टीबाट विजयी मेयरसँग छलफल गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको