स्टार हस्पिटलले एक महिने निःशुल्क स्वास्थ्य शिविर गर्ने  

(भदौ २, ललितपुर) । ललितपुरको सानेपा अवस्थित स्टार हस्पिटलले भाद्र महिना भर वृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ।

उक्त शिविरमा मुटु रोग, मृगौला रोग, कलेजो रोग, छाती रोग, पेट रोग, मधुमेह तथा थाईरोईड रोग सम्बन्धी चिकित्सकिय सेवा प्रदान गर्नुका साथै चिकित्सकको शिफारिस अनुसार गरिने परिक्षण, भर्ना शुल्क तथा अपरेशनमा ५०५ छुट तथा औषधीमा १०५ छुट दिने स्टार अस्पतालका जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । जनमत पार्टीको

काठमाडौँ, १७ असोज । सभामुख डोलप्रसाद अर्यालले ललितपुरको कला, संस्कृति, सम्पदा र नेवारी भाषाको संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्ने बताएका

काठमाडौँ, १७ असोज । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता अनुसार काम नगर्ने विभिन्न ५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको

काठमाडौँ, १७ असोज । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेका छन् । आज