गजल

आला घाउहरु छन् र खतहरु छन्।
जति हिंडेपनि नपुग्ने पथहरु छन्।

होलान तिमीसंग सुनौला सपनाहरु,
मसंग त तिमी सम्झने लतहरु छन्।

आँसु सकाउदैमा युद्द जित्या नसम्झ,
तिमीलाई डुबाउन रगतहरु छन्।

गर्दै जाउ अपराध नथाकुन्जेल तिमी,
सफाई दिन तयार अदालतहरू छन्।

जीवी गजल

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असाेज । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा इन्टरनेट जडानमा छुट, वार्षिक इन्टरनेट प्याकेजमा थप एक महिना

हेटौँडा, २४ असोज । अरिंगाल पोल्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका मकवानपुरको थाहा नगरपालिका–१, बाराहीचौरका ३० वर्षीय उत्सव गोपालीको

काठमाडौँ, २४ असोज । सुर्खेतका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरी टोलीले

काठमाडौँ, २४ असोज । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु