उपत्यकासहित पहाडी क्षेत्रमा स्क्रब टाइफस रोगका संक्रमण बड्दै

 (साउन २२, काठमाडौं)। वर्षा लागेसँगै उपत्यकासहित पहाडी क्षेत्रमा स्क्रब टाइफस रोगका संक्रमण बड्दै गएको छ ।

यो रोगको समयमै पहिचान नहुँदा संक्रमण बढ्दै गएको सरुवा रोग विशेषज्ञ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलेले बताएका छन् ।

काठमाडौं उपत्यकासँगै धादिङ, सिन्धुपाल्चोक लगायत पहाडी क्षेत्रमा स्क्रब टाइफसका बिरामी बढेका पाइएको छ । वर्षा लागे पछि स्क्रब टाइफसको जोखिम धेरै हुने डाक्टरले बताउँदै आएका छन् ।

डाक्टर पुनका अनुसार मुसामा पाइने किर्ना जस्तो संक्रमित स–साना किराको टोकाइबाट मानिसमा स्क्रक टाइफस रोग सर्दछ ।  गएको आर्थिक वर्ष २०७४/७५ मा काठमाडौं उपत्यकामा मात्रै ३ सय भन्दा बढीमा स्क्रब टाइफसको संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा

काठमाडौँ, १८ असोज । २०८३ साल असोज १८ गते आइतबारको राशिफल । मेष : दिन सामान्य राम्रो छ। सामाजिक काममा आंशिक

काठमाडौँ, १७ असोज । कैलालीमा ड्यूटीमै रहेका नेपाल प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार भजनी

काठमाडौँ, १७ असोज । रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा एक युवक पोखरीमा मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार स्थानीय