संघियताको कार्यान्वयन : १५ सयभन्दा वढीले बनाए राहदानी, ११ लाख राजस्व संकलन

(साउन १९, उदयपुर) । नेपालमा संघियताको कार्यान्वयनका क्रममा अघि वढ्दै केन्द्रीयताबाट सेवा सुविधा गाउँमा नै पाएसँगै उदयपुर जिल्लाको इलाका प्रशासन कार्यालय कटारीले एक वर्षभित्र १५ सयभन्दा वढी राहदानी वितरण गर्दै शुल्कबाट रु ११ लाख ५० हजार राजश्व संकलन गरेको छ ।

एक वर्ष अघिदेखि वैदेशिक रोजगारीको लागि विदेश जान चाहनेका लागि राहदानी दिने अनुमति पाएको कटारीमा २०७३/०७४ देखि २०७४/०७५ सालको असार महिनासम्ममा सो क्षेत्रबाट झण्डै एक हजार २४० पुरुष र ४३० महिलाले वैदेशिक रोजगारीका लागि राहदानी लिएका छन् । उक्त राहदानी वापत रु ११ लाख ५० हजार राजश्व संकलन भएको इलाका प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको