श्रेष्ठलाई ब्लड क्यान्सर तथा बोन म्यारो : आर्थिक सहयोगको लागि अपिल (A/C no. सहित)

(साउन १७, सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्ला, चौतारा नगरपालिका वडा न. ९ कदमबास (सुकुटे)का श्री नारायण श्रेष्ठ तथा सुशिला श्रेष्ठको एक मात्र छोरा वर्ष ५ का श्री साइरस श्रेष्ठ ब्लड क्यान्सर तथा बोन म्यारोको समस्याबाट पिडित भएका छन् ।

उनलाई हाल कलकत्ता स्थित टाटा मेमोरियल हस्पिटलमा उपचारार्थ भर्ना गरिएको छ । उनको उपचार गर्न डाक्टरले बताए अनुसार भा।रु। तिस देखी चालिस लाखसम्म लाग्ने बताइएको छ । उक्त परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको हुदा आफैले उपचार गर्न सक्ने अवस्था छैन । यो बेला तपाइ हामी सहिर्दयी सबैले आफुले सकेको सहयोग गरि सानो बाबुलाइ बचाउने अभियानको सौजन्यता लिइदिनु हुन विनम्र अनुरोध गरीएको छ ।

तपाइहरुले जति पनि सहयोग गर्न सक्नु हुने छ । सिधा सहयोगको लागी ।
सम्पर्क : 9849090807 (किसोरी श्रेष्ठ)
NIC ASIA BANK LTD. A/C 1387747517524001 (किशोरि श्रेष्ठ)

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको