मागको वहानामा जवरजस्ती अस्पताल हड्ताल गरे शैय हुँदैन : नर्सिङ संघ (विज्ञप्तीसहित)

(साउन ३, काठमाडौं) । नेपाल नर्सिङ संघले अनसनरत डा. गोविन्द केसीको मागलाई सदनवाट जवरजस्ती पास गराउने उद्देश्यका साथ नेपाल चिकित्सक संघले अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा गर्ने हड्ताल गरे शैय नहुने विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

वार्ता र छलफलका माध्यमले कुनै पनि समस्या समाधान गर्न सकिने भन्दै यस्ता गैर जिम्मेवारीपूर्ण कार्य नगर्न नेपाल मेडिकल एशोसिएसनलाई आग्रह समेत गरेको छ । कसैको माग हुवहु पुरा हुनुपर्छ या पर्दैन भन्ने निर्णय गर्ने अधिकार सदनको भएकाले सदनमा हुने छलफललाई आत्मासाथ गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको