बाढी प्रभावित क्षेत्रमा ‘लेप्टोइस्पाइरोसिस’

(असार २४, एजेंसी) बाढीपहिरो आएपछि लेप्टोइस्पाइरोसिस संक्रमण तीब्र हुने गर्दछ

पानीजन्य संक्रमण कारणले लेप्टोइस्पाइरोसिस लागदछ भने भारतमा र दक्षिण अमेरिकी देश गुयानामा लेप्टोइस्पाइरोसिस संक्रमणको कारणले सयौंको मृत्यु भैसकेको छ ।

लेप्टोइस्पाइरोसिस ब्याक्टेरिअल संक्रमण हो । यो जनावरहरुको पिसाबबाट सर्ने गर्दछ। पानी वा माटोमा हप्तौं वा महिनौंसम्म पनि रहने गर्दछ। यो रोग लागेमा काम ज्वारो आउछ, टाउको दुख्नु, मांशपेशीका तथा जोर्नी दुख्नु, आँखा रातो हुनु, पेट दुख्नु, पखाला लाग्नु र शरीरमा बिबिरा देखिनु यसका केही महत्पूर्ण लक्षणहरु हुन् ।

नेपाली समाजमा खासगरी पहाड तथा तराईमा गाईबस्तु, भेडाबाख्रा, कुकुर आदिसँगै हुने, र  मुसाको पनि बिगीबिगी हुने हुँदा यी जनावरहरुको पिसाब मानिसको सम्पर्कमा र खासगरी बाढीको समयमा सहजै आउने हुनाले लेप्टोइस्पाइरोसिसले महामारीको रुप नलेला भन्न सकिँदैन।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । जनमत पार्टीको

काठमाडौँ, १७ असोज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनबाट प्राप्त उपलब्धिमाथि खतरा उत्पन्न भएको बताएका छन् । प्राप्त उपलब्धिको

काठमाडौँ, १७ असोज । सभामुख डोलप्रसाद अर्यालले ललितपुरको कला, संस्कृति, सम्पदा र नेवारी भाषाको संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्ने बताएका

काठमाडौँ, १७ असोज । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेका छन् । आज