रक्तस्राव रोक्ने नयाँ औषधि 

असार १४, एजेन्सी । आमाहरुलाई  शिशु जन्मीनु अघि  रक्तस्राव रोक्न  नया औषधि आएको छ ।

यसले हजारौँ महिलाको ज्यान जोगाउन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार बच्चा जन्माउने बेला हुने अत्यधिक रक्तस्रावका कारण विश्वभर हरेक वर्ष ७०,००० महिलाको ज्यान जाने गर्दछ।

महिलाहरूलाई रक्तस्राव रोक्न अक्सिटोसिन नामक औषधिको इन्जेक्सन दिइने गरिन्छ । तर यो औषधिले गर्मी र उष्ण हावापानी भएका स्थानहरूमा राम्रो काम गर्दैन।

हिटस्टेबल कार्बेटोसिन नाम गरेको औषधिले चाहिँ गर्मी र उष्ण ठाउँहरूमा पनि राम्रो काम गर्दछ। तेसैले विश्वभरका महिलाहरूलाई दिन सकिने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई