नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

(असार १०, काठमाडौँ) । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्बजनिक गरेको छ ।

शनिबारको परीक्षामा सहभागी हुन १ हजार ८११ जना नर्सले फारम भरेका थिए । तर परीक्षामा १३ जना नर्स अनुपस्थित रहे । २ जनाको नतिजा वीथ हेल्डमा राखिएको छ । परीक्षामा सहभागी कुल १ हजार ७९८ जना मध्ये ८५५ जना (४९.७८ प्रतिशत) मात्रै उत्तीर्ण भएका हुन्

 चार महिना अघिको परीक्षामा भने ८० प्रतिशत नर्स उत्तीर्ण भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्