मानव शरीरका रोचक तत्थ्यहरु

(असार १, एजेन्सी) । मानव शरीरमा भिबिन्न कुराहरु हामीले थानै नपाई भैरहेको हुन्छ,यस्तो कुराहरु नै रोचोक तथ्यहरु हुन् :

  • आँखा खोलेर हाक्ष्युँ गर्न सकिदैन ।
  • बच्चा घुँडाको क्याप बिना जन्मन्छ र  २ देखि ६ बर्ष पछि मात्रै यो देखा पर्न थाल्छ ।
  • जन्मदा मानव शरीरमा तीनसय हाड्डीहरु हुन्छन् उमेर बढ्दै जाँदा हड्डीहरु जोडिएर यसको संख्या दुईसय ६ पुग्छ ।
  • रौं र नङ एउटै पदार्थले बनेको हुन्छ ।
  • प्रतिदिन पुरुषले ४० र महिलाले ७० रौं गुमाउँछन् । जुन शरीरबाट झर्छ ।
  • मानव शरीरमा त्यत्तिकै मात्रामा नुन हुन्छ जति समुद्रमा हुन्छ ।
  • रातिमा भन्दा मानिस बिहानमा बढी अग्लो हुन्छ ।
  • मानव शरीरमा सबैभन्दा बलियो मांशपेसी जिब्रो हो ।
  • स्वस्थ मानिस हरेक दिन करीव सात पटक वाथरुम अर्थात शौचालय जान्छ ।
  • खाना मुखबाट पेटमा पुग्न करिव सात सेकेन्ड लाग्छ ।
  • शरीरको सबैभन्दा सानो हड्डी कानमा हुन्छ ।
  • एउटा आँखी भौं मा करीव पाँच सय रौंहरु हुन्छन् ।
  • जीवनभर आँखाको आकार उही रहन्छ तर नाक र कान भने जीवनभरसम्म बढीरहन्छ ।
  • हाक्ष्युँ गर्दा हावामा करीव १६० किलोमिटर पैति घण्टाको बेगले नाकबाट बाहिर फ्याकिन्छ।
  • जिब्रोको टेस्ट बड अर्थात स्वादका प्वाल को आयु करिव दश दिन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै