घामबाट आफ्नु छालालाई जोगाउने ७ टिप्स

(जेठ २५, काठमाडौँ) । घामबाट आफ्नु स्क्रिनलाई यसरी जोगाउन सकिन्छ :

  • हरेक दिन दुईपटक चिसो पानीले नुहाउनु राम्रो हुन्छ ।
  • घामले एलर्जी बनाएको ठाउँमा आलु पिँधेर लगाउने ।
  • नरम कपडा चिसो दूधमा डुबाई छालामा मालिस गर्ने ।
  • घाममा निस्कनुअघि सनस्क्रिन लगाउने ।
  • घामले डढेको स्क्रिनमा घिउकुमारीको चोप लगाउने ।
  •  काँक्रो पिँधेर छालामा लगाउने यसले घामबाट छाला डढ्न कम हुन्छ ।
  • पुदिनाले चिस्याउने काम गर्छ । हरेक दिन एक गिलास पुदिनाको जुस पिउनु फाइदाजनक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत