विद्यार्थी संगठनद्वारा पट्रोलियम पदार्थको मुल्यवृद्धिको बिरोध : माग पुरा नभए आन्दोलनको चेतावनी (विज्ञप्तीसहित)

(जेष्ठ २१, काठमाडौं) । नेपाली जनताको हक र हितको पक्षमा वकालत गरिरहने संयुक्त विद्यार्थी संगठनहरुले नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको घोर भत्सना गरेको छ ।

आज अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेविसंघ र अखिल छौंठौंले संयुक्त रुपमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका यादवलाई ज्ञापनपत्र वुझाउँदै तत्काल मुल्य वृद्धि फिर्ता लिन आग्रह गरेका छन् ।

ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका केन्द्रिय महासचिव ऐन महरले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरी बहुसंख्यक रुपमा गरिवि रहेको नेपालमा आम नेपाली जनताको ढाड सेक्ने कार्य गर्दै सरकार एक व्यापारी मात्र बन्नु नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २३ असाेज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार