प्रदेश ३ संसद् बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

(जेष्ठ २१, हेटौडा) । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ३ को संसदलाई आज बस्न लागेको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

प्रदेश ३ को संसद सचिवालयले आज बस्न लागेको प्रदेशसभा बैठकमा प्रधानमन्त्रीले गर्दै विकास तथा सम्भावनाबारे धारणा राख्ने अनुमान गरिएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले वैशाख १६ मा प्रदेश ५ को सभालाई सम्बोधन गरेका थिए । उनले अन्य प्रदेशसभा बैठकलाई पनि सम्बोधन गर्ने योजना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २३ असाेज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार