चितवन, ४ कार्तिक । चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भरतपुर विमानस्थल नजिकै आज बिहान स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो
काठमाडौँ, ४ कार्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी
काठमाडौँ, ४ कार्तिक । आज २०८२ साल कार्तिक ४ गते मंगलबारको राशिफल । मेष : दिन राम्रो छ । साथीसँगको सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा प्रगति होला । उपचारमा
काठमाडौँ, ३ असोज । कञ्चनपुरको बेलौरी नगरपालिका–५, बन्तरियास्थित पुष्पलाल सामुदायिक वनमा ६५ वर्षीय श्रीप्रसाद आचार्य मृत अवस्थामा फेला परेका छन् । आज बिहान बेलौरीबाट कलुवापुरतर्फ जाने पक्की सडकखण्डमा स्थानीयवासीले बेवारिसे अवस्थामा
काठमाडौँ, ३ कार्तिक । रौतहटमा सामाजिक सञ्जालमार्फत चरित्र हत्या, धम्कीजस्ता आपराधिक गतिविधिमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ टेकानटोल निवासी अन्दाजी
काठमाडौँ, ३ कार्तिक । उदयपुरको कटारी नगरपालिका–४ ककुर खोलाको पुल नजिक गएराति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । प्रहरीका अनुसार कटारीबाट
काठमाडौँ, ३ कार्तिक । दाङको घोराही उपमहानगरपालिका–१८ का वडाअध्यक्ष र इन्जिनियरसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठेकोलको एक होटेलमा जुवातास खेलिरहेको सूचनाका आधारमा गएराति वडाअध्यक्ष भरतमणि अर्याल र घोराही
काठमाडौँ, ३ कार्तिक । नवलपरासीमा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका अनुसार गत साउन २० देखि असोजसम्म जिल्लामा जापानिज इन्सेफलाइटिसबाट
काठमाडौँ, ३ कार्तिक । चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको रासायनिक मल आयात गर्न बोलपत्र आह्वान भएको छ । चालू आर्थिक वर्षका लागि कूल छ लाख मेट्रिक
सुर्खेत, ३ कार्तिक । सल्यानको शारदा नगरपालिका–१ का वडाध्यक्षसहित ६ जनालाई प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका पक्राउ पर्नेहरूमा शारदा नगरपालिका–१ का वडाध्यक्ष प्रदीप