काठमाडौँ, ९ कार्तिक । आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको
काठमाडौँ, ९ कार्तिक । आज २०८२ साल कात्तिक ९ गते आइतबार। कात्तिक शुक्ल पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २६ तारिख। आजको फलादेशः मेष : दिन राम्रो छ। आम्दानीका स्रोत बढ्नेछन्।
काठमाडौँ, ८ कार्तिक । काठमाडौँको सिनामंगलबाट प्रहरीले लागुऔषध पोलन र एम्पुल सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–१ घर भएर सिनामंगल बस्ने कुमार परियार छन् ।
झापा, ८ कार्तिक । सर्पको डसाइबाट झापाको शिवसताक्षीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–७ लालपानी बस्ने मनकुमार तामाङका पाँच वर्षीय छोरा सक्षम तामाङ रहेका छन् ।
संखुवासभा, ८ कार्तिक । संखुवासभाको चैनपुर नगरपालिका–३ मा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये चन्द्रबहादुर आले मगर, पूर्णबहादुर आले मगर, तेजबहादुर आले
पोखरा, ८ कार्तिक । पोखरामा शनिबार बिहानै एक जनाको हत्या भएको छ । पोखरा–५ पस्र्याङमा स्थानीय अनिल पराजुलीको धारिलो हतियार प्रहार गरी हत्या भएको कास्की प्रहरीले जनाएको छ । प्रारम्भिक
सुर्खेत, ८ कार्तिक । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७ का अन्दाजी २० वर्षका भुवन धमला मृत भेटिएका छन् । कार्तिक ३ गतेदेखि बेपत्ता भएका उनी चार दिनको निरन्तर खोजबिनपछि शुक्रवार मृत
जनकपुरधाम, ८ कार्तिक । सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ । पहिलो दिन आज ‘नहाय-खाय’ मनाइँदैछ । आजको दिन ब्रतालुहरूले
रुकुम पश्चिम, ८ कार्तिक । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेमा सोमबार जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । ]सदरमुकाम मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १
काठमाडौँ, ८ कार्तिक । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी