काठमाडौँ, १५ चैत । पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै आइतबार बिहान काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो । अहिलेसम्म पूर्वप्रधानमन्त्री
काठमाडौँ, १५ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची र निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीतिको स्वागत गरेका छन् ।
काठमाडौँ, १५ चैत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ । आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा दलको बैठक बस्ने नवनिर्वाचित सांसद रमेश मल्लले जानकारी दिए
काठमाडौँ, १५ चैत । सरकारले शिक्षा क्षेत्रलाई दलीय राजनीतिबाट पूर्ण रूपमा मुक्त राख्न विद्यालय र विश्वविद्यालयका हाताभित्र रहेका दलीय विद्यार्थी सङ्गठनका संरचनाहरू हटाउने घोषणा गरेको छ । सरकारले 'शासकीय सुधारको
काठमाडौँ, १५ चैत । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने भएको छ । पार्टीले भदौ २३ र २४
काठमाडौँ, १५ चैत । सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ । शुक्रवार मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत 'शासकीय सुधार
काठमाडौँ, १४ चैत । बलात्कार आरोपमा एमाले नेता तथा पूर्वसांसद कर्णबहादुर मल्ल पक्राउ परेका छन् । मल्ललाई शनिबार ललितपुर प्रहरीको टोलीले सातदोबाटोबाट पक्राउ गरेको हो । मल्लविरुद्ध एक महिलाले जाहेरी दिएकी थिइन् । मल्ललाई
बिर्तामोड, १४ चैत । नेकपा (एमाले)का अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमाले झापामा सडकमा उत्रिएको छ । जनसंगठनहरुले बिर्तामोडको मुक्तिचोकमा आज बालेन शाह सरकारको रवैयाविरुद्ध विरोध प्रदर्शन
काठमाडौँ, १४ चैत । नेकपा एमालेका कार्यकर्ताहरूले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन जलाएका छन् । पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरूले शनिबार पार्टी कार्यालय च्यासल बाहिर जाँचबुझ आयोगको
काठमाडौँ, १४ चैत । नेकपा (एमाले)को सचिवालय बैठकको रिपोर्टिङ गर्न गएका पत्रकारहरुमाथि एमालेका कार्यकर्ताहरुले हातपात गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा रिपोर्टिङका क्रममा एमाले कार्यकर्ताहरुले पत्रकारमाथि दुर्व्यवहारसहित हातपात गरेका