काठमाडौँ, १६ चैत । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा पक्राउ परेकी छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति काठमाडौँको धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेको हो
कर्णाली, १६ चैत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गरिएको जानकारी
काठमाडौँ, १५ चैत । गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सीईओ दिनेश भट्टबिच आइतबार छलफल भएको छ । प्राधिकरणको कार्यालयमा भएको छलफलमा गृहमन्त्री सुधन गुरुङले
काठमाडौँ, १५ चैत । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेस
काठमाडौँ, १५ चैत । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुशासन मार्गचित्र– २०८२ सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयको वेभपोर्टलमा प्रतिवेदन सार्वजनिक गरिएको हो । पूर्णपाठ सुशासन-मार्गचित्र-२०८२_wflq24o (1)Download
काठमाडौँ, १५ चैत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी संसदीय दलको नेता चयन भएका छन् । आइतबार बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा
काठमाडौँ, १५ चैत । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ । आज बसेको आकस्मिक सचिवालय बैठकको निर्णयबमोजिम
काठमाडौँ, १५ चैत । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अर्को तारेख तोकेको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा लामिछानेले आज अदालतबाट तारेख बुझेपछि अर्को तारेख
काठमाडौँ, १५ चैत । पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै आइतबार बिहान काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो । अहिलेसम्म पूर्वप्रधानमन्त्री
काठमाडौँ, १५ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची र निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीतिको स्वागत गरेका छन् ।