(जेठ २०, एजेन्सी) । अमेरिकाको म्यासाचुसेट्स इन्सटिट्युट अफ टेकनोलोजी विश्वबिद्यालयले नेपाली चेलीलाई सम्मान गर्दै सूक्ष्मग्रहको नाम ‘देविना थापा’ नामाकरण गरिदिएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने क्रममा