सर्‍यो इन्डियन प्रिमियर लिग (आइपिएल)

काठमाडौँ, १ चैत । कोरोनाभाइरस संक्रमणका कारण इन्डियन प्रिमियर लिग ९आइपिएल० को १३औं संस्करण १५ दिन सरेको छ ।

आगामी मार्च २९ बाट सुरू हुने तय भएको लिग अप्रिल १५ सम्मका लागि स्थगित भएको ‘बिसिसीआई’ले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

शुक्रबार बसेको बोर्डको छलफलले निर्धारित समयमै आइपिएल गर्दा विदेशी खेलाडीहरूको भिसा प्रकृयालाई असर गर्ने निश्कर्ष निकालेको थियो । अप्रिल १५ देखि लिग सुरू गर्दा विदेशी खेलाडीहरूको भिसा प्रकृयाको लागि समय पुग्ने भन्दै बोर्डले लिगको मिति सारेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र