स्नातक तहमा भर्ना सम्बन्धि विशेष सूचना

काठमाडौँ, २८ फागुन । त्रिभुवन विश्वविद्यालयले एक वर्षे बिएड तहमा नयाँ भर्ना खुला गरेको छ ।

सो कार्यक्रममा भर्ना हुन इच्छुक विद्यार्थीले तोकिएको दस्तुर र आवश्यक कागजात सहित बैशाख १५ गतेसम्म सम्बन्धित क्याम्पसमा बुझाउनुपर्ने त्रिविले जनाएको छ ।

सूचना 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । बंगलादेशको संसद्‍‍ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौँ, १५ भदौ । आज सुनको घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार