होली खेल्दै तेक्वाण्डो खेल प्रर्दशन

भक्तपुर, २६ फागुन । फागु पूर्णिमाको अवसरमा भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनी चौरमा आज खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको छ । होली पर्वलाई उल्लासमय बनाउन भक्तपुर जिल्ला खेलकुद विकास समिति भक्तपुरले यहाँ सद्भावपूर्ण होली खेल्दै तेक्वाण्डो खेल प्रर्दशन समेत गरेको छ ।

सल्लाघारी तेक्वाण्डो डोजाङ्गबाट १५० जना तेक्वाण्डो खेलाडी सहभागि रहेको खेल प्रर्दशनमा उत्कृष्ठ खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई वागमति प्रदेशका खेलकुद विकास समितिका कोषाध्यक्ष किरण थापाले पुरस्कार प्रदान गर्नुभयो । त्यस्तै खेलाडीहरुलाई होलीको टिसर्ट एवं तेक्वाण्डो पोशाक समेत वितरण गरिएको समितिका अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा