भेडेटारमा ‘जिपलाइन’ सञ्चालनमा

धरान, २५ फागुन । भेडेटारमा साहासिक खेल जिपलाइन सुरु भएको छ ।

करिब दुई वर्षको अध्ययनपछि ३ करोड लागतमा निर्माण भएको जिपलाइन सुरु भएको हो । प्रदेश १ को पहिलो जिपलाइनको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे ।

धरान उपमहानगरपालिका–४, भेडेटारबाट देवीथानसम्म ६५० मिटर लम्बाइको जिपलाइन निर्माण गरिएको हो । सो दूरी पार गर्न जिपलाइनलाई ४५ सेकेण्ड लाग्नेछ  ।

भेडेटारमा क्लासिक, सुपरम्यान र कपल (जोडी) गरी तीन तरिकाबाट खेलाइने छ । क्लासिक एक्लै झुण्डिएर र सुपरम्यानमा सुतेर यात्रा गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा