काठमाडौँ, १५ फागुन । चैत पहिलो सातादेखि सुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा उद्घाटन खेलचैत १ गते शनिबार दिउँसो २ बजे हुनेछ । उद्घाटन खेलमा वेस्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेल आबद्ध पोखरा राइनोज र नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रिओट्सबीच खेल हुनेछ ।
खेल तालिका







