दोस्रो टी ट्वान्टीमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई हरायो

काठमाडौँ, १२ फागुन । दोस्रो टी ट्वान्टी खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १२ रनले हराएको छ । जितसँगै तीन म्याचको टी ट्वान्टी श्रृखंला १–१ को बराबरीमा पुगेको छ ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १५९ रनको लक्ष्य पछ्याउँदै अष्ट्रेलियाले छ विकेटको क्षतिमा १४६ रनमा समेटिन पुग्यो । अन्तिम दुई ओभरमा २० रन आवश्यक छदा अष्ट्रेलियाले ल्याउन सकेनन ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा