काठमाडौँ, २९ माघ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध नेपालले सानदार जित हासिल गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले अमेरिकाविरुद्ध ८ विकेटले विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि ३६ रनको लक्ष्य दिएको थियाे ।





