‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौँ, २५ माघ । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज ११औ चरणका अन्तिम तीन खेल हुँदैछन् ।

२ खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । यस सिजन पहिलोपटक लिगको खेल हलचोकस्थित एपीएफ मैदानमा पनि खेलाइँदैछ र आज त्यहाँ एक खेल हुनेछ ।

आज साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले एनआरटीसँग हलचोक मैदानमा खेल्नेछ । खेल दिउँसो ३ बजे हुनेछ । यस्तै, दिउँसो १ बजे एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र च्यासल युथ क्लबबीच खेल हुनेछ । आयोजकका अनुसार, दिउँसो ३ बजे सोही मैदानमा ललितपुरे डर्बी खेलमा जावलाखेल युथ क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा