त्रिकोणात्मक सिरिज खेल्न ओमानी टोली नेपालमा

काठमाडौँ, २० माघ । ओमानको राष्ट्रिय क्रिकेट टोली आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न नेपाल आइपुगेको छ ।

यही बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा माघ २२ देखि २९ गतेसम्म हुने सिरिजमा घरेलु टोली नेपालसहित ओमान र अमेरिकाले प्रतिस्पर्धा गर्नेछन् । सिरिज खेल्ने अमेरिकी टोली पनि भारतको मुम्बईमा प्रशिक्षण गरेर आइतबार नै नेपाल आइसकेको छ  । सिरिजमा तीन टोलीबीच एकआपसमा दुई-दुई खेल हुनेछ । ओमान २०१२ पछि पहिलो पटक नेपाल आएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा