आईसिसी टी-ट्वान्टी विश्वकपका लागि नेपाल विश्वस्तरको छनोटमा प्रवेश

काठमाडौँ, १० माघ । नेपालले सन् २०२१ मा भारतमा आयोजना हुने आईसिसी टी-ट्वान्टी विश्वकपका लागि विश्वस्तरको छनोटमा प्रवेश पाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रतियोगिताका लागि बिहीबार सार्वजनिक गरेको छनोट रोडम्यापअनुसार नेपालसहित जिम्बावे, युएई र हङकङले विश्वस्तरको छनोटमा सोझै प्रवेश पाएका हुन् ।

जनवरी १, २०२० मा टीट्वेन्टी अन्तर्राष्ट्रियको वरियतामा रहने शीर्ष १६ टोलीमध्ये १३ देखि १६ औँ स्थानसम्म रहेका टोलीलाई विश्वस्तरको छनोटमा प्रवेश दिइएको हो

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो